साम्राज्यवादीहरूको हार कोरियाली जनताको एकताको फल
- जेष्ठ १६, २०८२
- दानबहादुर कपाली
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले साम्राज्यवादी आक्रमणकारीहरूको विरोधमा वीरतापूर्ण लडाइँ गरेका थिए । २७ जुलाई १९५३ मा कोरियाली जनसेना र अमेरिकी साम्राज्यवादीहरूले नेतृत्व गरेको आक्रामक सेनाबिच भएको युद्धविराम देशको स्वाधीनता जोगाउन...