धनदौलतका लागि सिद्धान्त र आफ्नो स्वाभिमान दाउमा राख्न नहुने
- जेष्ठ १०, २०८२
- सुशिला लवजू
पत्रकार समाज नेपालले प्रकाशन गरेको अध्यक्ष रोहितका सङ्कलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ पुस्तक पढ्ने अवसर पाएँ । अग्रज नेता एवं हामी सबैका अभिभावक तथा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा...