“निर्वाचनमा प्राप्त मतको आधारमा राज्यकोष बाँड्नु पनि भ्रष्टाचार हो”
- जेष्ठ ४, २०८२
काठमाडौँ, २ जेठ । (नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकताका विषयमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भनाइ राख्नुभयो...