शिक्षाको विकास नभइकन देशको विकास हुँदैन
- बैशाख २४, २०८२
- निसान
वैशाख १७ गते सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखकसँगको वार्तामा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायतको टोलीले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेको छ ।...