बस बिसौनी क्षेत्रमा मौलिकता झल्किने फल्चा (पाटी) निर्माण आवश्यक
- जेष्ठ २६, २०८३
भक्तपुर नगरपालिकाले हरेक वर्षझैँ यस वर्ष पनि नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको लागि आवश्यक सुझाव सङ्कलन गरिरहेको छ, जुन स्वागतयोग्य छ । फल्चा (पाटी) को सामाजिक र...