समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन आउनु जरुरी
- बैशाख १६, २०८२
भक्तपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...