विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
- जेष्ठ २३, २०८३
हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको देखाएको छ । यसले भविष्यमा पानी अभावको सामना गरिरहेका अर्बौँ मानिसलाई थप प्रभावित पार्न सक्ने चेतावनी...