शिक्षा नियमावली संशोधन विद्यालय शिक्षा थप सङ्कटमा पर्ने !
- असार २९, २०८३
- विवेक
विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्ष, सदस्यहरू रहेकै कारण अभिभावक, शिक्षकहरूसँग समन्वय गर्न सहज भएको छ । शिक्षा विकासमा बाधा पुग्ने विषयहरू छन् भने सुधार गर्नु आवश्यक छ । आफूले जन्माएका...