मेक्सिकन आतिथ्यको रौनकबिच उदास इरान विश्व कपबाट इरानको उदास बिदाइ !
- असार १९, २०८३
- अनुशे इन्जिनियर
(तिह्वानामा आफ्नो तीन हप्ता बसाईमा इरानका खेलाडीहरूले मेक्सिकनहरूसँग प्रेम र सम्मानको पारस्परिक सम्बन्ध स्थापित गरे ।) इरानको तीतो–मीठो, व्यवस्थापनका (Logistics) हिसाबले जटिल, राजनीतिकरूपमा प्रभावित र हृदयविदारक विश्वकप यात्राले मेक्सिकोमा...