“देशको झण्डालाई भिक्षापात्रो बनाएर देश सार्वभौम रहन सक्दैन”
- जेष्ठ २५, २०८३
- सृजना सैँजू
अर्थशास्त्रको भाषामा देशको अर्थतन्त्र ‘Debt trap’ (डेट् ट्रयाप) अर्थात् ऋण पासोमा छ । यो ऋण तिर्न ऋण लिनुपर्ने अवस्था हो अनि यहाँ ऋणको ब्याज तिर्न पनि ऋण लिईँदै छ...