देशविरोधी अभिव्यक्तिको नेमकिपा विरोध गर्छ
- जेष्ठ २४, २०८३
- सुरेन्द्रराज गोसाई
जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीजीले ‘…..नेपालले भारतको जमिन मिचेको छ…..’ भनी दिएको अभिव्यक्ति आपत्तिजनक र देशविरूद्ध छ । तीन करोड नेपालीहरूको भावनाविपरीत छ । त्यसको विरूद्धमा स्वाभिमानी नेपाली अहिले...