उपभोक्ता संरक्षणमा सरकारी उदासीनता, कानुन बनेको ६ वर्षपछि राजधानीमा उपभोक्ता अदालत गठन, उपभोक्ता आफै जागरुक हुनु जरुरी
- कार्तिक ४, २०८३
- रामप्रसाद प्रजापति, अधिवक्ता
उपभोक्ताको हक मौलिक हक नेपालको संविधान २०७२ को धारा ४४ ले उपभोक्ताको हकलाई मौलिक अधिकारको रूपमा समावेश गरेको छ । प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ,...