भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
- दुर्गा
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न २०४५ सालमा पञ्चायती राज्य नै लागेर रचेको षड्यन्त्र भक्तपुर काण्डको विरोध एवं भत्र्सना आज पनि उत्तिकै आवश्यक छ । नेपाल मजदुर किसान...