संरा अमेरिकाको साम्राज्य विस्तारविरुद्ध विश्व एक हुँदै
- माघ १७, २०८२
- हिमालयश्वर
सन् २०२६ जनवरी ३ मा मध्य राति एक सार्वभौम देश भेनेजुयलामाथिको अमेरिकी आक्रमण संयुक्त बडापत्रको उल्लङ्घन थियो । पुँजीवादी राजनेताहरू मुखले एउटा बोल्ने गर्छन् भने काम ठीक उल्टो गर्छन्...