सोमालिल्यान्डको मान्यतामा देखिने इजरायलको व्याकुलता
- पुष २८, २०८२
- इटे म्याक
इजरायलका विदेशमन्त्री गिदोन साआरले २६ डिसेम्बरमा सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अफ्रिकाको सोमालिल्यान्डलाई औपचारिक रूपमा स्वतन्त्र देशको मान्यता दिएको जानकारी दिए । त्यही पोस्टमा साआरले छिट्टै एकअर्काको भूमिमा दूतावास खोलिने...