युवाहरू हो, पार्टीको क्रान्तिकारी सन्गुन ध्येयप्रति अटल निष्ठावान अग्रगामी योद्धा बन्नुस् – २
- पुष २३, २०८२
- किम जोङ उन
सन्दर्भः किम जोङ उन जन्म दिवस (८ जनवरी) सबै जनतालाई विज्ञान तथा प्रविधिप्रति सुसूचित बनाउने नारालाई उँचो राख्दै, युवाहरूले मेहनतका साथ आधुनिक विज्ञान तथा प्रविधि सिक्नुपर्दछ । ज्ञान अर्थव्यवस्थाको...