श्रम र उत्पादनसँग जोडिएको शिक्षा विधेयक ल्याउला ?
- चैत्र २, २०८२
- सत्यराम
चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो । चुनावमा जनताद्वारा अनुमोदित व्यक्ति तथा राजनीतिक दलले नेतृत्वदायी भूमिका निभाउँछ । अनुमोदन कहिले सामान्य बहुमत त, कहिले अल्पमत र कहिले स्पष्ट बहुमत हुन्छ...