शिक्षाको नवउदारवादी वस्तुकरणको परिणाम
- फाल्गुन २०, २०८२
- मनीष चचरा
भारतमा आयोजित ‘एआई समिट’ मा गलगोटियास विश्वविद्यालयले प्रदर्शनमा राखेको ‘ओरियन’ नामको रोबोटको वास्तविकता खुलेपछि सो शैक्षिक संस्था अहिले हाँसोको पात्र बनेको छ । चीनबाट किनेको रोबोटलाई आफ्नो संस्थाले विकास...