सहिष्णु हिन्दू धर्म : भ्रम र यथार्थ – ४
- माघ २३, २०८२
- डीएन झा
मध्यकालको आरम्भमा विभिन्न भक्ति सम्प्रदायहरूको विकास भयो । धार्मिक परिदृश्यमा अनेक भक्ति सन्त र गुरुहरू देखापरे । उनीहरूले धर्म परिवर्तनलाई प्राथमिकता दिएको अनेक किंवदन्तीबाट थाहा लाग्छ । खासगरी दक्षिण...