नेमकिपाको स्थापना दिवस र ‘न्यायदृष्टि’ अङ्क ४ नियाल्दा
- माघ २१, २०८२
- रामप्रसाद प्रजापति
नेमकिपा स्थापना नेपाल मजदुर किसान पार्टी २०३१ माघ १० गते स्थापना भएको हो । माघ महिनाभर नेमकिपाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ । सर्वप्रथमतः नेपाल मजदुर किसान पार्टीको ५२...