प्याट्रिस लुमुम्बाको कथा र कङ्गोको व्यथा – २
- माघ ४, २०८२
- केदार सिटौला
सन्दर्भ : प्याट्रिस लुमुम्बा स्मृति दिवस (जनवरी १७) लुमुम्बा र युरेनियमः खनिज राजनीतिमा साम्राज्यको खेल कङ्गोमा खनिज पदार्थहरूको प्रचुरता थियो । अझ त्यसमाथि कङ्गोमा युरेनियमको ठुलो खानी थियो ।...