निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ : अध्यक्ष रोहित
- कार्तिक १, २०८२
बाँके, ३० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन जनताको ताजा आदेश लिने अवसर हो; तोकिएको मितिमा निर्वाचन हुननसके देशको स्थिति झन् खराब हुने...