विशेष समाचार

  • जनप्रतिनिधिमाथि ‘गाली’ को वर्षा

    निर्वाचित भएको महिना दिनसम्म बधाई र शुभकामनाको ओइरो आइरहँदा एकजना अङ्ग्रेजले भन्नुभएको याद हुन्छ । “अहिले त सबैले ताली पिट्छन् तर पछि गालीको वर्षा पनि हुन्छ है । सहन तयार भएर बस्नू ।” त्यतिबेला उहाँको कुरालाई महत्व दिइएन । अत्यधिक मतले विजयी भएपछि सबैजना शुभचिन्तक भइहाले । त्यसमाथि आपूmले गलत काम नगरे पछि गाली किन गर्लान् र ? जस्तो […]

  • कालापानीबाट तत्काल सेना हटाउनु वार्ताको पूर्वसर्त हुनुपर्छ

    सन् १९६२ देखि नै नेपाली भूमि अतिक्रमण गरेर भारतले कालापानीमा सैन्य क्याम्प राखेको थियोे । नेपालले पटक–पटक आग्रह गर्दा पनि नसुनेको भारत अहिले आएर मधुरो स्वरमा ‘कूटनीतिक ढङ्गबाट समस्याको समाधान गर्न तयार रहेको’ बताउँदै छ । नेपालले कूटनीतिक ढङ्गबाटै सीमासम्बन्धी विवाद समाधान गर्ने प्रयास पटक–पटक गर्दै आएको थियो । तर, दशकौँदेखिको यो प्रयासलाई नसुनिकन भारतले नेपाललाई हेप्ने काम […]

  • क्षेत्रफलसहितको नक्सा सार्वजनिक गर्न आवश्यक 

      हेटौँडा, १२ जेठ । बाग्मती प्रदेशसभाको सोमबार भएको बैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सम्पन्न भयो । छलफमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सिद्धान्त र प्राथमिकता नै खोटपूर्ण भएपछि त्यसको आधारमा बनाइने बजेट परिस्थितिलाई सम्बोधन गर्न असफल हुने निश्चित भएको धारणा […]

  • नेहरुको चिठी सार्वजनिक गर

    भारत सरकारद्वारा अतिक्रमित नेपालको भूमि कालापानी तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले राजा महेन्द्रलाई चिठी लेखेर बसेको कुरा तत्कालीन महेन्द्रका दायाँ हात विश्वबन्धु थापाले हालै सार्वजनिक गरेका छन् । विश्वबन्धु थापा ९३ वर्षमा हिँडिरहेका महेन्द्रकालीन जीवित साक्षी हुन् । उनले जेठ १ गते इमेज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उक्त रहस्य उद्घाटन गरेका हुन् । चीन–भारत लडाइँमा सन् १९६२ […]

  • कोभिड–१९ सङ्‍क्रमण नियन्त्रणका लागि प्रमलाई सांसद सुवालको १० बुँदे सुझाव

                काठमाडौँ, ११ जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले कोभिड–१९ सङ्‍क्रमण नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैदेशिक रोजगारीमा गएका तर अहिले फर्कन चाहेका नेपालीलाई विश्व स्वास्थ्य स·ठनको मापदण्डअनुसारको क्वारेन्टिनको व्यवस्था गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्नेलगायत १० बुँदे लिखित सुझाव दिनुभएको छ । सांसद सुवालले प्रमलाई दिएको आफ्नो सुझाव […]

  • खाद्यान्नमा आत्मनिर्भर किन हुन सकेन ?

    विसं २०७६ फागुन महिनादेखि २०७७ वैशाख मसान्तसम्मको अवस्था हेर्दा विश्वव्यापी कोरोना (कोभिड–१९) को महामारीले मानव क्षतिमात्र नभई विश्व अर्थतन्त्रको संरचनामा नै प्रभाव भई रोजगारी र आय आर्जनमा भारी गिरावट आउने आकलन गर्न सकिन्छ । नेपालजस्तो विकासोन्मुख एवं रेमिट्यान्सको भरमा सरकार सञ्चालन हुने राष्ट्रमा त झन् आर्थिक सङ्कटको चुनौती र असरहरूको सामना गर्नुपर्ने देखिन्छ । यो महामारीले पहिलो […]

  • नेपाली सम्प्रभुतामा प्रश्न उठाउने पिट्‍ठु पत्रकार

                हिजोको कुरा हो । टीभीको स्क्रिनमा ठुलो अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीन उद्घोषकको आक्रमण, जो हरेक दिन एबीपि न्यूजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनीषा […]

  • अस्ट्रेलिया, ट्रम्प र कोरोना भाइरस

                बेलायतले १८ औँ शताब्दीमा अस्ट्रेलियामा आफ्नो उपनिवेश विस्तार गर्‍यो । बेलायती उपनिवेशवादीहरूले त्यहाँका आदिवासीहरूको जमिन लुटे र तिनीहरूबीच रोग–व्याधि फैलाएर दुर्गम ठाउँमा लखेटे । बेलायती उपनिवेशवादीहरूले अरू उपनिवेशहरूमा जस्तै अस्ट्रेलियामा पनि बेलायती कारागारका बन्दीहरूलाई कठोर श्रम गराउँथे । ती बन्दीहरू सबै अपराधीहरू थिएनन् बरु, पुँजीवादी सरकारविरोधी राजनैतिक बन्दी र मजदुर आन्दोलनकारीहरू पनि थिए ।             अस्ट्रेलियाको संसद् भन्नाले […]