सरकार प्रगतितिर हो कि प्रतिगमनतिर ?
- भाद्र २, २०८२
- प्रधान
निरङ्कुश राजतन्त्रमा पुँजीपतिवर्ग एवम् प्रजातन्त्रका हिमायती र प्रतिगामीविरोधीहरू सबै प्रगतिशील पक्षको हुने गथ्र्यो । गणतन्त्रको प्राप्तिपछि पुँजीपतिवर्गमा पनि सामन्तहरू पुग्छन् । हिजोका प्रगतिशील पुँजीपतिहरू आफ्नो वर्ग स्वार्थअनुसार प्रतिगामी हुँदै...