कम्युनिस्ट आन्दोलनमा युवा सङ्गठनको भूमिकाबारे नेता लेनिनको विचार
- आश्विन ६, २०८२
- समा
आजभन्दा १०५ वर्षअघि अर्थात् सन् १९२० तिरको सन्दर्भ हो । मस्कोमा रसियाली कम्युनिस्ट युवक सङ्घको तेस्रो महाधिवेशन अक्टोबर २ देखि १० अर्थात् लगातार ८ दिनसम्म चल्यो । समाजवाद निर्माणमा...