“शिक्षकले सुयोग्य, देशभक्त र सक्षम नागरिक तयार गर्नुपर्छ”
- चैत्र ३०, २०७५
भक्तपुर, २९ चैत । ३९ औँ शिक्षक दिवसको सन्दर्भमा सामुदायिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा शुक्रबार आदर्श आजाद माविमा निवृत्त शिक्षक तथा कर्मचारी सम्मान र उत्कृष्ट डायरी लेखन...