देश र जनताको निःस्वार्थ सेवा गर्ने नेमकिपाको विचार नयाँ हो
- माघ २३, २०८२
काभ्रे २२, माघ । नेपाल मजदुर किसान पार्टी काभ्रेको आयोजनामा बिहीबार काभ्रे जिल्लाको पनौतीमा कार्यकर्ता भेला सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीतिक दल...