राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण – अमेरिकी रिपब्लिकन पार्टीको उम्मेदवार (२)
- कार्तिक ३, २०८०
- फिडेल क्यास्ट्रो रुज
क्युवाप्रति निकै आक्रमक एक अमेरिकी पत्रिकाको केन्द्रीय कार्यालय फ्लोरिडामा छ । सो पत्रिकाले छापेको एक लेख यस्तो छ : “पिग्स्को खाडीका बन्दीहरूको रिहाइबारे छलफल भइरहेको मौका छोपेर CIA ले...