अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पीय जोखिम न्यून हुने संरचना निर्माण गर्न मद्दत पु¥याउने
- कार्तिक १, २०८०
- प्रेम सुवाल
भूकम्पको बेला मानिसले बनाएको कमजोर संरचनाको कारण बढी क्षति हुन्छ । Earthquake Engineering र यसपछिको पुनःनिर्माण योजनासम्बन्धी यो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दिनमा हाम्रा संरचनाहरू कम भूकम्पीय जोखिम हुने...