प्रतिनिधिसभामा अन्य पार्टीका सांसदहरूलाई बोल्न दिइएन
- श्रावण ३०, २०८०
काठमाडौँ, साउन २९ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बोलाइए पनि ३ बजे सुरु भएलगत्तै नेपाल मजदुर किसान पार्टी, एमाले, नेकाका सांसदले समसामयिक विषयमा बोल्न सभामुखको ध्यानाकर्षण गराउनुभयो...