नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घको अपिल
- जेष्ठ १३, २०८०
नेपाली काङ्गे्रससमेत नौ दलको समर्थन प्राप्त माओवादी केन्द्रको पुष्पकमल दाहालको सरकारले यसअगाडिको सरकारले झँै किसानलाई समयमा अनुदानको रासायनिक मलको व्यवस्था गरेन । किसानलाई समयमा सुपथ मोलमा मल उपलब्ध नगराउने...