संरा अमेरिकी कृषि भूमिमा विदेशी लगानीमाथि निषेध :कसलाई हानि, कसलाई फाइदा ?
- बैशाख ७, २०८०
- नान्सी छियान
मार्च महिनामा संरा अमेरिकाका दुवै (शासक) दलका सांसदहरूले सदनमा ‘अमेरिकी कृषि भूमिलाई विदेशी हानिबाट रक्षा गर्न बनेको विधेयक’ पेश गरे । सो विधेयकले ‘कुनै पनि विदेशी दुश्मनको स्वामित्वमा रहेका, नियन्त्रण...