आदर निकेतनबाट वृद्धवृद्धाहरूको सेवा हुने विश्वास
- चैत्र २१, २०७९
भक्तपुर, २० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको संरक्षकत्वमा रहेको ‘भक्तपुर आदर निकेतन’ को भवन सोमबार एक विशेष समारोहबिच...