नेपालको राष्ट्रपति निर्वाचनमा भारतले हस्तक्षेप गरिरहेको छ : अध्यक्ष रोहित
- फाल्गुन १३, २०७९
भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार महिला कार्यकर्ता भेला भयो । भेलामा...