बङ्गलादेशको राजनीतिक परिस्थितिको सङ्क्षिप्त प्रतिवेदन
- माघ २८, २०७९
- रवि
(दक्षिण एसियामा एक देश नेपालका हामी नेपालीहरूले भारतबाहेक सार्क देशका अन्य मुलुकहरू पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान र अफगानिस्तानबारे सा¥है कम जानकारी थाहा पाउँछन् । आवतजावत व्यापार, सञ्चारमाध्यम एवम् पत्रपत्रिकामार्फत जानकारी...