आज नेक्राकिसङ्घको आठौँ जिल्ला सम्मेलन
- माघ २०, २०७९
भक्तपुर, १९ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरको आठौँ जिल्ला सम्मेलन आज शुक्रबार एक समारोहबिच हुँदै छ । उक्त सम्मेलनको उद्घाटन नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गर्नुहुनेछ । सम्मेलनको...