प्रजग कोरियाद्वारा राष्ट्र सङ्घीय महासचिव गुटरेसको कडा शब्दमा आलोचना
- मंसिर ६, २०७९
सोल, ५ मङ्सिर (एपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर) कोरियाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको कडा शब्दमा आलोचना गरेको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई महासचिव गुटरेसले निन्दा गरेपछि उसले महासचिव गुटरेसलाई...