नेपालीको घर आँगनमा सस्तोमा बिजुली पु¥याएर ग्यास विस्थापन गर्नुपर्ने
- कार्तिक ३०, २०७९
भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । यसैबिच दुवाकोटको बुद्धचोकमा पनि मङ्गलबार चुनावी सभा भयो । उक्त सभामा नेमकिपाका सचिव एवम्...