अमेरिका, बेलायत र अस्ट्रेलियाको ‘आणविक षड्यन्त्र’ सफल नहुने
- आश्विन १९, २०७९
पेइचिङ, ४ अक्टोबर (सीआरआई) । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको सम्मेलनमा अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको आणविक पनडुब्बी सहकार्य समस्याबारे चलाइएको बहस चर्को देखिएको छ । हाल सम्पन्न भएको अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको...