आत्मसमीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण
- भाद्र ६, २०७९
भक्तपुर, ५ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको पूर्ण बैठक आइतबार सम्पन्न भयो । बैठकमा वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जहरूको समेत उपस्थिति थियो । कार्यकर्ताहरूलाई मार्गनिर्देशन...