खेतीयोग्य जग्गा बाँझो राखेर देश कहिल्यै आत्मनिर्भर हुन नसक्ने
- श्रावण १५, २०७९
काठमाडौँ, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिले शनिबार टोखामा एक समारोहबीच सङ्घको ५३ औँ स्थापना दिवस मनायो । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद...