भेनेजुयला, बोलिभार र चाभेज
- श्रावण १२, २०७९
- गणेश
भेनेजुयला पश्चिमी गोलाद्र्धको सबभन्दा ठूलो पेट्रोल उत्पादक देश हो । भेनेजुयलाको राजधानी सहर कराकस हो । कराकसको क्षेत्रफल ९ लाख १२ हजारभन्दा बढी वर्ग किलोमिटर छ यो देश ल्याटिन...
भेनेजुयला पश्चिमी गोलाद्र्धको सबभन्दा ठूलो पेट्रोल उत्पादक देश हो । भेनेजुयलाको राजधानी सहर कराकस हो । कराकसको क्षेत्रफल ९ लाख १२ हजारभन्दा बढी वर्ग किलोमिटर छ यो देश ल्याटिन...
श्रीलङ्कापछि बङ्गलादेश ! श्रीलङ्काका शासकहरूले ऋण ल्याएर घिउ र भात खाएको र राज्यकोष भ्रष्टाचार गरी व्यक्तिगत सम्पत्ति जोडेको हुँदा अहिले त्यहाँको अर्थतन्त्र टाट पल्टियो । अहिले श्रीलङ्काका नागरिकहरू सरकारसँग ‘हामीलाई...
‘जहाज र बन्दुक’ को माध्यमबाट पश्चिमी देशहरूले एक शताब्दीभन्दा अघि विश्वव्यापी व्यापारको ढोका खोलेका थिए । औद्योगिक क्रान्तिले यो प्रगतिलाई तीव्रता दिएको थियो । डिजिटल युगमा भविष्यको विकास र...
राजनीतिक पार्टीमा लागेका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरू लागूऔषध दुव्र्यसनमा त्यति लागेका छैनन् । गाँजा, चरेस र लागुऔषध सेवन गर्ने अधिकांश युवाहरू राजनीतिक पार्टीमा नलागेका परेका छन् । समाजमा घुलमिल...
भक्तपुर, १० साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मोरङ जिल्लाको लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले मङ्गलबार भेटघाट गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा...
काठमाडौँ, १० साउन । तथ्याङ्क सङ्कलनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिँदा अझ वैज्ञानिक र दुरुस्त हुनेछ । सरकारसँग दुरुस्त तथ्याङ्क नभएको बरु कर्पोरेटहरूसँग भएको बताइन्छ । सङ्घले सङ्कलित तथ्याङ्क...
पाँच हजारभन्दा लामो इतिहास बोकेको देश चीनको सभ्यताको अध्ययनबिना मानव सभ्यताको अध्ययन अपुरो हुन्छ । ‘संसारका प्रमुख मानव सभ्यता जस्तै मिश्र, सुमेर–बेबिलोन र सिन्ध सभ्यताको मूल संस्कृति (सामाजिक, कानुन,...
‘सिउँदोमा सिन्दुर हातमा नागरिकता’ विधेयक सङ्घीय संसद्को तल्लो सभा प्रतिनिधिसभाले बहुमतको बलमा पारित ग¥यो । माथिल्लो सभाले यही रूपमा पारित गरेमा सदरका लागि राष्ट्रपतिकहाँ जानेछ र प्रमाणित भई लागू हुनेछ ।...