प्रजातन्त्र घरघरमा पु¥याउन स्थानीय तहलाई अधिकारसम्पन्न र युवाहरूलाई परिवर्तनको वाहक बनाउन आवश्यक
- श्रावण ६, २०७९
हेटौंडा, ५ साउन । बाग्मती प्रदेशसभाको बैठक बिहीबार सुरू भयो । चार वटा अध्यादेश प्रतिस्थापन विधेयकहरू बैठकमा प्रस्तुत भए । ती विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गरे । छलफलमा भाग...