यो बजेटलाई समाजवादउन्मुख भन्नु झूट हो
- असार ४, २०७९
- सृजना सैँजू
बजेट आयव्ययको अङ्कगणितमात्रै होइन । बजेट देशको अथर्नीति र राजनीतिको प्रतिबिम्ब हुने हुँदा देश, प्रदेशको रक्षा र सुरक्षाका सवाल पनि उठ्नुपर्छ । हामीले एमसीसी आर्थिक आवरणको संरा अमेरिकी सैन्य...