देउवा सरकार किसानविरोधी र नालायक सरकार
- जेष्ठ २२, २०७९
भक्तपुर, २१ जेठ । “देश र जनताको सेवामा लाग्नुपर्ने सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको स्वार्थमा लाग्नु देशको लागि दुर्भाग्य हो ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम्...
भक्तपुर, २१ जेठ । “देश र जनताको सेवामा लाग्नुपर्ने सरकार भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको स्वार्थमा लाग्नु देशको लागि दुर्भाग्य हो ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम्...
काठमाडौँ, २० जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मासँग रोपाइँ सुरू भइसकेको तर किसानलाई मल उपलब्ध नभएको बारे प्रश्न गर्नुभयो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा...
काठमाडौँ, २० जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा राजधानीको रत्नपार्कमा रासायनिक मल तुरून्त उपलब्ध गराउन शुक्रबार सरकारको विरोधमा दबाब जुलुस सम्पन्न भएको छ । जुलुस...
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसिया भ्रमणको महत्वपूर्ण पक्ष मङ्गलबार टोकियोमा भएको क्वाड नेताहरूको शिखर सम्मेलन हो । अमेरिका, जापान, भारत र अस्ट्रेलिया सम्मिलित अनौपचारिक बैठकलाई सामान्यतया ‘चीनलाई नियन्त्रण गर्ने प्रयास’...
भक्तपुर, १९ जेठ । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा भक्तपुर नपामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा नं. २ का वडाध्यक्ष र वडा सदस्यहरूको सम्मानमा जेठ १८...
काठमाडौँ, १९ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति काठमाडौँले शुक्रबार रासायनिक मल समयमै व्यवस्थाको माग गर्दै जुलुस तथा सभाको आयोजना गर्ने भएको छ । रोपाइँको समयमा पनि...
काठमाडौँ, १९ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद पे्रम सुवालले बिहीबार संसद्मा आव २०७९÷८० को बजेटमाथि भएको छलफलमा भाग लिँदै बजेटबारे छलफल भइरहँदा अर्थमन्त्रीलाई बैठक कक्षमा उपस्थित...
संरा अमेरिकाको टेक्सास राज्यको युभाल्डेमा भएको गोलीमा १९ जना स्कूले बालबालिका र दुई जना शिक्षकहरू मारिए । यो हत्याकाण्ड वास्तवमै भत्र्सनालायक छ । यो घटनाले संरा अमेरिकाको बन्दुक नीतिमा...