चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्रमाथि एक दृष्टि
- जेष्ठ १९, २०७९
- जमिला
चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध संरा अमेरिका स्वयम्को निम्ति आत्मघाती बन्यो । बाँकी विश्व र चीनलाई भन्दा पनि संरा अमेरिकालाई व्यापार संरक्षणवादी नीतिले ठूलो क्षति पु¥यायो, विश्वले यही अनुभव...