सबैलाई गणतन्त्र कहिले ?
- जेष्ठ १७, २०७९
- भैरव रिसाल
नेपाल राजतन्त्र फालेर गणतन्त्रमा फाल हालेको अस्ति आइतबार १४ वर्ष पूरा गरी १५ वर्ष लाग्यो समष्टिमा हिसाब गर्दा । तर, सम्पूर्ण नेपालीलाई गणतन्त्र आएको छैन । पदमा भएकाहरूलाई पूर्ण गणतन्त्र आएको...
नेपाल राजतन्त्र फालेर गणतन्त्रमा फाल हालेको अस्ति आइतबार १४ वर्ष पूरा गरी १५ वर्ष लाग्यो समष्टिमा हिसाब गर्दा । तर, सम्पूर्ण नेपालीलाई गणतन्त्र आएको छैन । पदमा भएकाहरूलाई पूर्ण गणतन्त्र आएको...
भक्तपुर, १६ जेठ । नेपाल कर्मचारी समाज भनपा ९ एकाइ समितिले भनपामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना एवम् बधाई ज्ञापन तथा सम्पूर्ण मतदाता, सहयोगी र शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना ग¥यो...
हेटौडा, १६ जेठ । बाग्मती प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि सुरू भयो । यो बजेट अधिवेशनमात्र होइन अन्तिम अधिवेशन पनि हो । अधिवेशन प्रारम्भ भएसँगै प्रदेश सरकार फेरबदलको चर्चा पनि चुलिएको छ । प्रदेशसभा...
पेइचिङ, २८ मे । हालै अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले नीतिबारे चर्चा गर्दै चीनले अन्तर्राष्ट्रिय सम्बन्धबारे ‘सबैभन्दा गम्भीर दीर्घकालीन चुनौती’ ल्याएको, अमेरिकाले आफ्नो लागि लगानी बढाउने, गठबन्धनसँग एकता गर्ने,...
स्थानीय तहको निर्वाचन २०७९ मा नेपाल मजदुर किसान पार्टीलाई मत दिनुहुने सबै नगरवासीहरूलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु । नगरवासीहरूले नेमकिपाको घोषणापत्रलाई विश्वास गर्नुभई मादल चिह्नमा छाप लगाउनुभएको छ...
भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको शैक्षिक–सत्र २०७८÷७९ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत, अभिमुखीकरण तथा दुवै कलेजबाट अध्ययन...
काठमाडौँ, १५ जेठ (रासस) । सरकारले कुल रु. १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी...
भर्खरै स्रष्टा समाजको आयोजनामा चीन अमेरिकाबीच भइरहेको व्यापार युद्धबारे चीनले जारी गरेको श्वेतपत्रको नेपाली अनुवाद सार्वजनिकीकरण भएको छ । अहिले ‘व्हाइट पेपर’ अर्थात् ‘श्वेतपत्र’ शब्द हामीबीच चर्चा परिचर्चा भइरहेको...