एमसीसी सम्झौता गर्ने मन्त्रीलाई मतदान गर्न दिइएन
- जेष्ठ १, २०७९
नेमकिपाका सचिव प्रेम सुवाल एमसीसी सम्झौताविरुद्ध संसद्मा काठमाडौँ, ३१ वैशाख । नेकाका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मतदानको लागि सुनसरी बराह क्षेत्र पुगे । स्थानीय जनताले नारा लगाए, ‘एमसीसी सम्झौता चाहिँदैन,...