स्थानीय निर्वाचन जनताको सेवा गर्ने अवसर
- बैशाख १५, २०७९
भक्तपुर, १४ वैशाख । नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि नगर समितिको आयोजनामा मङ्गलबार मध्यपुरमा कार्यकर्ता भेला भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पुँजीवादी पार्टीहरूबीचको गठबन्धनले स्पष्ट...