‘भ्रमण प्रवेशाज्ञा’ भ्रष्टाचार काण्ड अधिकांश गृहमन्त्री दोषी
- जेष्ठ २२, २०८२
काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्ने कार्यसूची थियो । विपक्षी दल माओवादी (केन्द्र), रास्वपा, राप्रपाले गृहमन्त्री रमेश लेखक भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा विभिन्न देशमा...